अपडेट
स्पेनले लियो सुरुवाती अग्रता
शुक्रबार, १९ असार २०८३, ०१ : २४
काठमाडौँ । फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत लस एन्जलसमा भइरहेको खेलमा स्पेनले अस्ट्रियाविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ।
खेलको ३७ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।
यसअघि २९ औं मिनेटमा मार्क कुकुरेलाले गोल गरे पनि रेफ्रीले अस्ट्रियाका गोलरक्षकमाथि फल भएको भन्दै त्यसलाई मान्यता दिएका थिएनन् ।
खेलको सुरुदेखि नै ८० प्रतिशतभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राखेको स्पेनका लागि युवा स्टार लामिने यामलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
अस्ट्रियाले स्पेनको आक्रमण रोक्न निकै संघर्ष गर्नुपरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३०० भन्दा बढी घरमा खानेपानी सुविधा विस्तार
-
स्पेनले थप्यो अर्को गोल
-
कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने
-
रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै
-
यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक
-
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण