भारतीय सेनाका स्थलअध्यक्षलाई निम्ता
आइतबार, २९ माघ २०७९, १४ : २७
काठमाडौँ । भारतीय सेनाका स्थल सेनाअध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाले नेपाल भ्रमणको निम्ता दिएको छ । नेपाली सेनाले आफ्नो २६० औँ वार्षिकोत्सवमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निम्ता गरिएको हो । सेना स्थापनाको २६० औँ वर्षको अवसरमा फागुन ६ मा नेपाली सेनाले स्थापना दिवस मनाउँदै छ ।
-अध्यावधिक गरिएको
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण