सरकारले ६ महिनामा तिर्यो १ खर्ब सार्वजनिक ऋण
आइतबार, २९ माघ २०७९, १८ : १९
काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा १ खर्ब १ अर्ब ८८ करोड सार्वजनिक ऋण भुक्तानी गरेको छ । साउन महिनादेखि पुससम्मको अवधिमा सावाँ र ब्याज समेत गरी १ खर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण भुक्तानी गरेको हो ।
यस अवधिमा आन्तरिक र बाह्य ऋणतर्फ सावाँ भुक्तानी ६४ अर्ब ५ करोड र ब्याज भुक्तानी ३७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । सरकारले बजेट बनाउन र सरकारी खर्च धान्नका लागि आन्तरिक (वाणिज्य बैङ्कहरूसँग) र बाह्य (विदेशी दातृ निकायसँग) ऋण उठाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण