बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ

काठमाडौँ । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले कृष्ण कुमार अर्याललाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी...