रानीको ‘उड्यो मन’मा खुसी भएर जिउने सन्देश
आइतबार, २९ माघ २०७९, १९ : २२
काठमाडौंँ । गायिका रानी शाक्यले युवतिहरूको भावनालाई समेट नयाँ गीत ‘उड्यो मन’ ल्याएकी छन् । गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ ।
गीतले विशेषतः, रिस सबै त्यागेर खुसी बनेर बाँच्ने सन्देश दिएको छ ।
गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले यसको भिडियो भिडियो तयार पारेका छन् । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ ।
भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ । गायिका रानीले यो गीतबाट आफूले यूवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण