मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट ल्याउँदै गरेको अवैध समान बरामद

सोमबार, ०१ फागुन २०७९, २१ : ०३
सोमबार, ०१ फागुन २०७९

झापा । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ । 

आइतबार भारतबाट नेपाल ल्याउँदै गरेको जुत्ताचप्पल, ५ कार्टुन चकलेट र कस्मेटिक सामानहरू बरामद गरिएको झापा प्रहरीले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले आवश्यक कारबाहीका लागि उक्त सामान भन्सार कार्यालयमा बुझाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप