कुशलको अर्धशतक पूरा
मङ्गलबार, ०२ फागुन २०७९, १४ : ४२
काठमाडौं । कुशल भुर्तेलले आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले अर्धशतक पूरा गरेका छन् । ५१ बल खेलेका कुशलले ६ चौका र २ छक्को सहयोगमा ५० रन पूरा गरे ।
कुशलको एकदिवसीय अन्तर्राष्ट्रियमा यो चौथो अर्धशतक हो । कुशलको अर्धशतकसँगै नेपालले २२ ओभरको समाप्तिमा २ विकेट गुमाएर १२२ रन बनाएको छ ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण