गण्डकी समस्या बोकेर प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री
मङ्गलबार, ०२ फागुन २०७९, १८ : ०७
पोखरा । प्रदेशका समस्या लिएर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका छन् ।
भेटमा अधिकारीले प्रदेशमा देखिएका समस्याको गाँठो फुकाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।
अधिकारीले संघीय निजामती ऐन, प्रहरी समायोजनका विषयमा छलफल गरेको मुख्यमन्त्री स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण