मस्कले च्यारिटीलाई दिए टेस्लाको २ अर्ब डलर बराबरको सेयर
बुधबार, ०३ फागुन २०७९, १४ : ४३
काठमाडौं । अर्बपति एलन मस्कले च्यारिटीलाई २ अर्ब डलर बराबरको टेस्लाको सेयर दिएका छन् । मस्कले च्यारिटीलाई १.९५ बिलियन अमेरिकी डलर बराबरको सेयर दान दिएका हुन् ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार मस्कले ११.६ कित्ता सेयर च्यारिटीलाई दान दिएका छन् । मस्कले यसअघि पनि च्यारिटीहरुलाई करोडौं डलर बराबरको सेयर दान दिँदै आएका थिए । यसअघि उनले ५.७ बिलियन डलरको सेयर २०२१ मा दान दिएका थिए ।
यद्यपि, उक्त रकम बराबरको सेयर पाउने च्यारिटीको नाम भने उल्लेख छैन । मस्कले सेयर दान दिने विषयमा अमेरिकी सेयर नियामक निकायले अगस्ट र सेप्टेम्बरमै जानकारी लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण