गलत समाचार फैलाएको आरोपमा रुसी पत्रकारलाई ६ वर्षको जेल
बिहीबार, ०४ फागुन २०७९, ०८ : ११
युक्रेन । युक्रेनको एक थिएटरमा रुसी लडाकु विमानले गरेको घातक हमलाको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा एक जना पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।
साइबेरियाको बर्नौलको अदालतले ‘नक्कली समाचार’ फैलाएको भन्दै पत्रकार रुसी पत्रकार मारिया पोनोमारेन्कोलाई ६ वर्षको जेल सजाय सुनाएको हो । उनलाई पाँच वर्षसम्म पत्रकारिताका गतिविधिमा पनि रोक लगाइएको थियो । पोनोमारेन्कोलाई गत अप्रिलमा हिरासतमा राखिएको थियो ।
गत मार्चमा मारियुपोल थिएटरमा बम विस्फोट हुँदा सयौँ सर्वसाधारणको मृत्यु भएको थियो। उनी युक्रेनमा युद्धको आलोचना गरेको कारण जेलमा परेका रुसी असन्तुष्टहरूको बढ्दो सङ्ख्या मध्ये एक हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण