स्कटल्यान्ड : एउटा यस्तो राजीनामा जसले मानिसलाई चकित पार्यो
बिहीबार, ०४ फागुन २०७९, ११ : ०२
स्कटल्यान्डमा नयाँ फर्स्ट मिनिस्टर (सरकार प्रमुख) को खोजी सुरु भएको छ । निकोला स्टर्जनले राजीनामा दिएपछि यो खोज सुरु भएको हो । निकोला आठ वर्ष भन्दा बढी समयदेखि यो पदमा थिइन् ।
निकोलाको आकस्मिक राजीनामाले धेरैलाई चकित बनाएको थियो । निकोला स्टर्जन स्कटल्यान्डको नयाँ फर्स्ट मिनिस्टरको पदमा कोही नयाँ नआएसम्म पदमा रहनेछिन् ।
नयाँ नेतृत्व चयनका लागि नेकपाको राष्ट्रिय कार्यसमितिको बैठक बिहीबार बस्दै छ । निकोला स्टर्जनले भनिन्, ‘मेरो हृदय र दिमागले समय आएको बतायो । यो निर्णय मेरो, मेरो पार्टी र मेरो देशको लागि सही छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण