स्कटल्यान्डले विविश्वकप फुटबलको समूह ‘सी’ अन्तर्गत स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डका लागि निर्णायक गोल जोन म्याकगिनले २८औँ मिनेटमा...