एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी नियुक्त
सोमबार, ०८ फागुन २०७९, १६ : ५४
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी चयन भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले राठीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि सञ्चालक समितिको बैठकले संस्थापक समूहमा राठी र दिनेश भारी प्रतिनिधि सञ्चालकमा सिफारिस गरेको थियो । सो सिफारिस अनुसार सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको थियो ।
उक्त पदमा यस अघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण