भोलि त्रिविका आंगिक क्याम्पसहरु बन्द हुने
बिहीबार, ११ फागुन २०७९, २१ : ३४
काठमाडौँ । भोलि शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तरगतका सबै आंगिक क्याम्पस र कार्यालयहरु बन्द रहने भएका छन् ।
त्रिविले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगका पूर्व प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोकमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
तर, पूर्वनिर्धारित परीक्षाहरु भने यथावत् सञ्चालन हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण