भक्तपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु
शनिबार, १३ फागुन २०७९, १७ : ५७
भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा काम गर्ने २४ वर्षीया जुनुमाया माझीको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माझी काभ्रे चौरीदेउराली गाउँपालिका ४ की स्थायी बासिन्दा हुन् । घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण