‘पेसाप्रति जिम्मेवार बनौँ’
शनिबार, १३ फागुन २०७९, १८ : ४७
दाङ । नेकपा एकीकृत समाजवादीका नेता भागवत विश्वासले पेसाकर्मीहरू आफ्नो पेसाप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । पेसागत महासङ्घ दाङको जिल्ला अधिवेशनको उद्घाटन गर्दै विश्वासीले यस्तो बताएका हुन् । पेसाकर्मीहरू पेसाप्रति जिम्मेवार बन्दै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ थियो ।
पेसागत महासङ्घ दाङका अध्यक्ष अम्मरराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज शारदा स्वर्णकार, सचिवालय सदस्य प्रेम वली, जिल्ला अध्यक्ष शुुरामणि बेल्बासे, भरत न्यौपाने, रामप्रसाद चौधरी, देवका बस्नेत, चूर्णबहादुर वली, तिलक साहु, देउमन दमाई लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण