अभिनेता पल शाह रिहा हुँदा समर्थकहरुको भीड (तस्बिरहरु)
सोमबार, १५ फागुन २०७९, १२ : २०
पोखरा । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेपनि उनी कारागार घेराबाट निस्केका छैनन् । पलका समर्थकहरुले कारागार बाहिर प्रतिक्षा गरिरहेका छन् ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरिएको हो । हजारौंको संख्यामा कारागार बाहिर समर्थकहरुको भीड छ ।
_APOCYg926A.jpg)
_Z0RjD9OHir.jpg)
_NW03twXlgb.jpg)
_YFFwFK419Y.jpg)
_TRnsxbJD97.jpg)
_Fwz6PhcTBs.jpg)
_tVG45ZhOyJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण