आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

सोमबार, १५ फागुन २०७९, २० : २१
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सरकारले  ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले  ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप