लघुवित्तीय संस्थाहरुविरुद्ध दाङमा आन्दोलन
मङ्गलबार, १६ फागुन २०७९, १८ : २२
दाङ । लघुवित्तीय संस्थाहरुविरुद्ध पीडित ऋणीहरूले मंगलबार घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।
लघुवित्तीयसंस्थाहरूका कारण विपन्न परिवार बिचल्लीमा परेका भन्दै जिल्लाका सञ्चालित लघुवित्तमय संस्थाका ऋणीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
पीडितहरूले लघुवित्तीय संस्थाहरूको ऋणका नाममा किस्ताका नाममा धेरै रकम असुल गर्दै आइरहेको, पीडितहरूलाई मानसिकता यातना दिँदै आइरहेको र घरको अन्नपात, गरगहना र बस्तुभाउ समेत संस्थाहरूले जबरजस्ती लग्दै आइरहेको आरोप लगाएका छन् । उनीहरुले ऋण मिनाहाको माग राख्दै प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण