रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध
शुक्रबार, १९ फागुन २०७९, १३ : ३३
बार्सिलोना । ब्राजिल तथा बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको बताइएको छ ।
उनको सफल ट्रायलपछि बार्सिलोनाले अनुबन्ध गर्ने निर्णय गरेको हो । मेन्डिसले एक वर्षसम्मको सम्झौता गरेका छन् । १८ वर्षीय मेन्डिस १९ वर्ष पूरा भएसँगै सम्झौता रद्द हुनेछ ।रोनाल्डिन्होले पनि बार्सिलोनामा रहेर २०७ खेल खेल्दै ९४ गोल गरेका थिए । उनले बार्सिलोनालाई च्यम्पियन्स लिग र ला लिगाको उपाधि पनि दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण