खेलकुद
नेपालको कसिलो बलिङ
शुक्रबार, १९ फागुन २०७९, १४ : ३५
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट लिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटको रूपमा छटौं विकेट लिएको हो ।
पीएनजीका काड सोपर ९ रन बनाएर आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आफ्नै बलमा रन आउट गराए ।
दिपेन्द्रले नै ४४ औं ओभरको पहिलो बलमा नेपालका लागि सातौं विकेट लिएका थिए । उनले हरी हरीलाई ३१ रनमा क्याच आउट गराए ।
यसअघि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण