ललितपुरबाट १२ जना जुवाडे पक्राउ
शुक्रबार, १९ फागुन २०७९, २२ : ३२
काठमाडौँ । प्रहरीले ललितपुर महानगरपालिका–१४ स्थित थसिखेलबाट एक दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ । शुक्रवार साँझ जुवा खालमा छामा मारेर १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलले जानकारी दिए ।
पक्राउ पर्नेमा ललितपुर घर भएका कान्छीमाया तामाङ, ३६ वर्षीया निता थापा, ४२ वर्षीया निलिमा राई, ५२ वर्षीया लक्ष्मी गुरुङ, ५९ वर्षीया मन्जु गुरुङ न्यौपाने, ४९ वर्षीय राज कुमार केसी र ३७ वर्षीय बिलबहादुर लामासहित छन् । थसिखेलस्थित ईश्वरी खड्काको घरमा सञ्चालित जुवा खालबाट प्रहरीले जुवा सञ्चालक इश्वरीलाई पनि पक्राउ गरेको छ । जुवा खालबाट १ लाख ६० हजार नगद र ९ बुक तास बरामद गरिएको एसपी पोखरेल बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण