काठमाडौँ । काठमाडौँको शान्तिनगरबाट प्रहरीले १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । जुवा खालबाट शुक्रबार १ लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई...