रुपन्देहीमा एक पुरुषको शव फेला, ३ जना प्रहरीको नियन्त्रणमा
बुधबार, २४ फागुन २०७९, १४ : १०
बुटवल । रुपन्देहीको सैनमैनामा नगरपालिका एक पुरुषको शव फेला परेको छ । बुधवार सैनमैना नगरपालिका–२ मा रहेको बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा एक पुरुषको शव फेला परेको हो । प्लटिङमा एक पुरुषको शव फेला पनि उनको विस्तृत विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।
ती पुरुषको हत्या भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको थप अनुसन्धानका लागि अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण