अदानी समूहद्वारा शेयरको आधारमा लिएको सबै ऋण चुक्ता
बिहीबार, २५ फागुन २०७९, १३ : ५९
नयाँ दिल्ली । उद्योगपति गौतम अदानी र उनको परिवारले अदानी समूहको शेयरले ग्यारेन्टी गरेका सबै ऋण समयअघि नै चुक्ता गरेका छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार कम्पनीका वरिष्ठ अधिकारीहरूले लन्डनमा भएको अदानी समूहका लगानीकर्ताहरूको बैठकमा यस्तो जानकारी दिएका हुन्।
लगानीकर्तालाई आश्वस्त पार्ने विश्वव्यापी अभियानअन्तर्गत लगानीकर्ताहरूको यो भेटघाट भएको ब्लूमबर्ग न्यूजको रिपोर्टमा उल्लेख छ । यसमा अदानी समूहले लगानीकर्ताहरुलाई कम्पनीको आर्थिक अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको आश्वस्त गरेको छ । यद्यपि रोयटर्सका अनुसार अदानी समूहबाट यस घटनाक्रममा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण