उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको अध्यक्षमा पुन शाही
शुक्रबार, २६ फागुन २०७९, ०८ : ५६
सुर्खेत । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णालीको अध्यक्षमा पुन पदमबहादुर शाही नै निर्वाचित भएका छन् । छैटौँ अधिवेशनबाट शाही निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा हर्ष विक्रम खड्का र सुधन श्रेष्ठ, कोषाध्यक्षमा भानुभक्त बराल निर्वाचित भएका छन् । सदस्यमा खड्क बहादुर शाही, लक्ष्मी कार्की (सिया), न्यामगाल तामाङ, कुमार बुढाथोकी, कुमार प्याकुरेल, इन्द्रप्रसाद शर्मा, र कमल नेपाल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका खेलमा लगातार ८ गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण