ललितले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता
आइतबार, २८ फागुन २०७९, १४ : ०९
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले पाँचौं ओभरमा आफ्नो तेस्रो विकेट गुमाएको हो ।
नेपालका ललित नारायाण राजवंसीले तेस्रो विकेट लिएका हुन् । उनले पाँचौं ओभरको चौथो बलमा यूएईका मोहमद वसिमलाई १ रनमा आउट गराए । यसअघि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण