ओस्कार २०२३: ब्रान्डन फ्रेजर उत्कृष्ट अभिनेता, मिशेल योह उत्कृष्ट अभिनेत्री
सोमबार, २९ फागुन २०७९, ०९ : ५१
काठमाडौँ । हलिउड अभिनेता ब्रान्डन फ्रेजरले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् । फिल्म ‘द व्हेल’ मा गरेको अभिनयका लागि उनलाई यो अवार्ड दिइएको हो ।
योसँगै मिशेल योले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । मलेसियाली अभिनेत्री मिशेल योहलाई उनको फिल्म ‘एभरिथिङ एभरिवेयर अल एट वन्स’का लागि यो अवार्ड दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण