ओस्कार २०२३ : ‘एभरिथिङ एभरिह्वेयर अल एट वन्स’ बन्यो उत्कृष्ट फिल्म
सोमबार, २९ फागुन २०७९, १० : १८
‘एभरिथिङ एभरिह्वेयर अल एट वन्स’ ले उत्कृष्ट फिल्मको ओस्कार अवार्ड पाएको छ ।
यसै फिल्मका लागि मलेसियाली अभिनेत्री मिशेलले उत्कृष्ट मुख्य अभिनेत्रीको ओस्कार अवार्ड पनि जितेकी छिन् ।
कसले पायो कुन क्याटगोरीमाओस्कारअवार्ड ?
बेस्ट ओरिजिनल सङ : नाटू–नाटू, आरआरआर
बेस्ट डक्युमेन्ट्री सर्ट फिल्म : द एलिफेन्ट विस्परर्स
बेस्ट फिल्म : ब्रेन्डन फेजर, द ह्वेल
बेस्ट एक्ट्रेस : मिशेल यो, एभरिथिङ एभरिह्वेयर अल एट वन्स
मिशेल यो पहिलो एसियाली महिला हुन् जसले उत्कृष्ट नायिकाका लागिओस्कारअवार्ड जितिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण