राजनीति
राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा चालिसे र निजी सचिवमा अधिकारी नियुक्त
मङ्गलबार, ३० फागुन २०७९, १९ : ०६
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार चालिसेलाई प्रमुख स्वकीय सचिवमा र अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।
पूर्व राजदूत समेत रहेका चालिसेले आफू राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा नियुक्त भएको जानकारी गराए । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् । यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण