राष्ट्रपति पौडेलले दिए सांसदहरुलाई चियापानको निम्तो
शुक्रबार, ०३ चैत २०७९, २० : ५०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभाका सांसदहरूलाई चियापानको निम्तो दिएका छन् ।
आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान नौ बजेका लागि सांसदहरूलाई शीतल निवास बोलाएका हुन् ।
सांसदहरूसँगै प्रमुख दलका शीर्ष नेताहरूपनि आमन्त्रित छन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण