राष्ट्रपति कुमारी घर जाँदै, सवारी आवागमन नरोकिने
शनिबार, ०४ चैत २०७९, १४ : ३४
१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कुमारी घर जाने भएका छन् । शनिबार अपराह्न चार बजे राष्ट्रपति पौडेल कुमार घर पुग्नेछन् ।
राष्ट्रपतिको सचिवालय अनुसार राष्ट्रपति पौडेलको सवारी सामान्य रहने र सवारी साधनको आवागमन रोकिने छैन । यसअघि राष्ट्रपतिको सवारीमा ट्राफिक आवागमन रोकिँदै आलोचना हुने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण