बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

सोमबार, ०६ चैत २०७९, २१ : २९
सोमबार, ०६ चैत २०७९

मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एक जना महिलाको मृत्यु गएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप