वैदेशिक रोजगारीमा रहेका नेपालीमाथि हुने अन्याय सरकारलाई असह्य हुनेछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूमाथि अन्याय सरकारलाई असह्य हुने बताएका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजनाको प्रारम्भ कार्यक्रमको उद्घाटन गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीमाथी हुने अन्याय, ठगी जस्ता कार्य सरकारलाई मान्य नहुने बताए।
त्यस्ता कार्य गर्नेमाथि सरकार कठोर रूपमा प्रस्तुत हुने बताउदै उनले भने, ‘रोजगारीका लागि विदेश जानेलाई दुस्ख दिने, ठगी गर्ने काम सरकारलाई सह्य हुने छैन ।’
वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहीतको लागि राज्य सधै लागिरहने उनले बताए। श्रम प्रशासन पुर्णतः डिजिटल हुँदै गएको उनको भनाइ छ। नयाँ नया श्रम गन्तव्यको खोजीमा समेत सरकार रहेको उनको भनाइ छ।
समाजिक सुरक्षा कोषले गर्दै आएका काम अत्यन्तै प्रभावकारी रहेको भन्दै उनले यहि स्प्रिटमा जान अनुरोध गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण