सञ्चारमन्त्री रेखा शर्मा आज स्वदेश फर्किने
शुक्रबार, १० चैत २०७९, ११ : ३३
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज स्वदेश फर्किने भएकी छन् । गत मंगलबार भारत भ्रमणमा गएकी शर्मा आज बेलुका मात्रै स्वदेश फर्किन लागेकी हुन् । आज बेलुका ४ बजे मन्त्री शर्मा स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले बताए ।
मन्त्री शर्मा अन्तर्राष्ट्रिय दुरसञ्चार संघ (आइटियू) को क्षेत्रीय कार्यालय उदघाटन कार्यक्रममा सहभागी हुन गएकी थिइन् । आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएपनि विभिन्न देशका सञ्चार मन्त्रीलाई समेत निमन्त्रणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण