औलोबाट कसरी बच्ने ?
आइतबार, १२ चैत २०७९, १२ : ०९
काठमाडौँ । लामखुट्टेको टोकाइबाट विभिन्न किसिमका सरुवा रोगहरूको सङ्क्रमण हुने गर्छ । लामखुट्टेको टोकाईबाट औलो रोग पनि लाग्ने गर्छ । यसको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औलो रोगबाट बाच्नका निम्न उपचायहरू अपनाउनुपर्छ ।
–झुल टाँगेर सुत्ने
–घरको झ्याल ढोका लामखुट्टे् नछिर्ने हाल्ने ।
–सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने ।
–लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने ।
–लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सवाधानी अपनाउने ।
–घर वरिपरि, कार्यालय,विद्यालयमा टायर, खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने ।
–पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।
–गमलाको प्लेट, फुलदानी,कुलर आदिको पानी कम्पतीमा हप्ताको एक पटक फेर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण