मिटरब्याजीविरुद्धका आन्दोलनकारीसँग सरकारले थाल्यो वार्ता
आइतबार, १२ चैत २०७९, १९ : ३७
काठमाडौँ । मिटरब्याजीको विरुद्ध आन्दोलन गर्न काठमाडौँ आइपुगेका आन्दोलनकारीसँग सरकारले वार्ता थालेको छ । आन्दोलनकारी आजै काठमाडौँ आइपुगेका हुन् ।
काठमाडौँ आएको थाह पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत को नेतृत्वमा एक टोलीले आन्दोलनकारी बसेको ठाउँमै पुगेर वार्ता थालेको छ । आन्दोलनकारी अहिले मातातिर्थमा बसेका छन् ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । उनीहरु आफ्नो माग पूरा नभएसम्म काठमाडौँमा रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण