‘काली काली’ मा सामरिकासँग गजित र गम्भीरको रोमान्स
सोमबार, १३ चैत २०७९, १४ : ०८
काठमाडौँ । गायक राजेशपायल राईको स्वर रहेको गीत ‘काली काली’ सार्वजनिक भएको छ । टी.एन आचार्यको शब्द, लक्ष्मण पोख्रेलको संगीत गीतमा छ । गीतको भिडियोमा गजित विष्ट, गम्भीर बिष्ट र सामारिका ढकालको अभिनय देख्न सकिन्छ । गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन् ।
गजितले चलचित्रमा हिरोको रुपमा समेत काम गरिसकेका छन् । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन् । लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा अभिनय गरेका हुन् । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोमा विकास नेपालको कोरियोग्राफी रहेको छ । दिनेश पराजुलीको छायांकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण