धनुषामा ट्र्याक्टर दुर्घटना: चालकको मृत्यु
सोमबार, १३ चैत २०७९, १४ : ४७
जनकपुरधाम । धनुषामा आफैले चलाएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज (सोमबार) बिहान क्षीरेश्वनाथ नगरपालिका र बटेश्वर गाउँपालिकाको सिमाना पर्ने पुलभन्दा पूर्वमा भएको दुर्घटनामा क्षिरेश्वरनाथ नगरपालिका ३ का मंगलपुरका अन्दाजी ५१ वर्षीय विष्णुबहादुर फुयालको मृत्यु भएको हो ।
उनले चलाएको ज १ च ३४३७ नम्बरको ट्र्याकटर दुर्घटनामा परेको थियो। बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण