मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ...