मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार
मङ्गलबार, १४ चैत २०७९, १४ : १५
काठमाडौँ । तराईबाट आन्दोलन गर्न काठमाडौँ आएका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका छन् । सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका हुन् ।
सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरुले खुलामञ्चको सडकमै रात काटेका थिए । वृद्धवृद्धा, महिला र वालबच्चासहित आएकालाई समस्या भएपछि पशुपति धर्मशाला जान तयार भएका छन् । मिटरब्याजी पीडितलाई उतै खान बस्ने सबै व्यवस्थासमेत गरिने बताइएको छ ।
मगलबार बिहान उनीहरु नक्सालसम्म पुगेर धर्ना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण