सदस्यता खारेज भएपछि पहिलो पटक संसद् भवन पुगे राहुल गान्धी
बुधबार, १५ चैत २०७९, १३ : ४७
कांग्रेस नेता राहुल गान्धी बुधवार दिउँसो संसद् भवन पुगेका छन् । संसद्को सदस्यता खारेज भएपछि राहुल गान्धी पहिलो पटक संसद् भवनमा प्रवेश गरेका हुन् । राहुल गान्धीको संसद् सदस्यता केही दिनअघि खारेज भएको थियो ।
सूरतको एक अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएपछि सदस्यता खारेज गरेको थियो । मोदी उपनामको बयानका लागि राहुल गान्धी विरुद्ध आपराधिक मानहानिको मुद्दा दर्ता गरिएको थियो ।
यस मामिलामा अदालतले आफ्नो फैसला सुनाउँदै राहुल गान्धीलाई दोषी ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण