श्रममन्त्री बन्दै शरतसिंह भण्डारी
बिहीबार, १६ चैत २०७९, ११ : ३५
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ । लोसपाले सो मन्त्रालयको जिम्मेवारीमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाउने भएको छ ।
लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका हुन् । पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म उनी १५ पटक मन्त्री बनिसकेका हुन् । आज उनले सपथ लिए भने १६ औं पटक हुने हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण