काठमाडौँको चन्द्रागिरी डाँडामा हिमपात (तस्बिरहरु)
शनिबार, १८ चैत २०७९, १३ : २६
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी डाँडामा हिमपात भएको छ । शनिबार चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरि हिमपात भएको हो । यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भएपनि यो वर्ष भने पहिलोपटक मध्यचैतमा हिमपात भएको छ ।
आज देशका केही हिमाली र उच्च पहाडी भेगमा हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले वर्षा र हिमपात भएको मौसम विभागले जनाएको छ । तस्बिर : चन्द्रागिरी रिसोर्ट








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण