प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी
आइतबार, १९ चैत २०७९, १२ : २०
काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । त्रिभुवन शिक्षिण अस्पताल महाराजगञ्ज पुगेर आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
प्रचण्डले पौडेलको स्वास्थ्य लाभको काम गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । पौडेलको पेटमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण