उमेशलाल समूहले गरायो उम्मेदवारी दर्ता
मङ्गलबार, २१ चैत २०७९, १४ : १९
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका ३ जनाले नै उम्मेदवारी दर्ता गराएका छन् । उमेशलाल श्रेष्ठ समूहले दर्ता गराएसँगै यही चैत २९ गते हुने महासंघको चुनावका तीन जनै आकाङ्क्षीले उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।
महासंघमा उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षको आकांक्षी थिए । संघईले १९ गते नै उम्मेदवारी दर्ता गराएका थिए भने अन्जान समूहले बिहान साढे ११ बजे उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै, साढे १ बजेतर्फ उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएसँगै तीन जना आकांक्षी नै उम्मेदवार बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण