शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनलाई फोहोर नबनाउन अञ्जनलाई समर्थन गरेँ :  उमेशलाल श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताएका छन् । बिहीबार वरिष्ठ उपाध्यक्षमा अञ्जन...