भारतमा २४ घण्टामा भेटिए ४,४३५ संक्रमित, १५ को मृत्यु
बुधबार, २२ चैत २०७९, ११ : ०४
भारतमा बुधबार कोरोना संक्रमितको संख्या पछिल्लो पाँच महिनामा सर्वाधिक देखिएको छ । बुधबार यहाँ ४ हजार ४३५ जना संक्रमित भेटिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या बढेर २३ हजार ९१ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आँकडाका अनुसार यसअघि सेप्टेम्बर २५ मा कोरोनाका ४,७७७ संक्रमित भेटिएका थिए ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्युसमेत भएको छ । यस्तै, दैनिक संक्रमण दर ३.३८ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण