बारा-२ मा हाम्रो नेपाली पार्टीले जनमतलाई समर्थन गर्ने
बिहीबार, २३ चैत २०७९, २० : १४
काठमाडौँ । हाम्रो नेपाली पार्टीले बारा २ मा जनमतलाई समर्थन गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हाम्रो नेपाली पार्टीका उम्मेदवार चन्द्रप्रकाश सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई समर्थन गरेको जनाएका हुन् ।
बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण