प्रदेश
रौतहटमा भीषण आगलागी : २१ घरमा क्षति
आइतबार, २६ चैत २०७९, १९ : २०
रौतहट । रौतहटमा आइतबार भएको आगलागीमा कम्तिमा २१ वटा घरमा क्षति पुगेको छ । दिउँसो करिब साढे २ बजेदेखि माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा स्थानीय जिउत मुखियाको घरबाट आगलागी सुरु भएको थियो ।
उक्त आगलागीमा २ वटा बाख्रा र एउटा खसी जली मृत्यु भएको छ भने एक जना बालिकालाई आगोको रापले हातमा पोली सामान्य घाइते भएकी छिन् । आगलागीमा परेर अन्न, लत्ताकपडा, नगद तथा गरगहना जलेर नष्ट भएको छ।आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने कार्य भएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
_qnWL1PwwZ6.jpg)
_PipiJZ96DE.jpg)
_8eYktPzNaS.jpg)
_SzdZ8ipvup.jpg)
_DbilAtXI4A.jpg)
_8dHVkSbTaO.jpg)
_5pULmLWMNF.jpg)
_nJvDvqvvFu.jpg)
_N2z2IsV3C1.jpg)
_Pi1hu0N5UE.jpg)
_o7hxa6cTJ9.jpg)